‘अन्तरसरकारी वित्त हस्तान्तरणका सवालहरु परिभाषित गर्न आवश्यक’

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल(नारमिन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरसरकारी वित्त हस्तान्तरणका तत्कालीक सवालहरु विषयक अन्तक्रियामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग(एनएनआरएफसी)का अध्यक्ष बालानन्द पौडेल, सचिव बेगेन्द्रराज शर्मा पौड्याललगायतका अन्य सरोकारवालाहरुले अन्तरसरकारी वित्त हस्तान्तरणका सवालहरुलाई परिभाषित गर्न आवश्यक रहेको औंल्याएका हुन् । एनएनआरएफसीका अध्यक्ष पौडेलले अन्तर सरकार वित्तीय सम्बन्धलाई परिभाषित गर्ने कार्य पहिलो कार्य भएको भन्दै कुनै कार्य दोहोेरो भए प्रष्टता ल्याउनु पर्ने उल्लेख गरे । उनले भने, “त्यसैले सम्बन्ध स्थापना गरी अघि बढाउनु पर्छ ।”

सम्बन्धित सामग्री

मिटरब्याज अब ‘अनुचित लेनदेन’ सम्बन्धी अपराध

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेर कानुन बनाउने तयारी गरेको छ।...

के हो स्टार्टअप व्यवसाय ? यस्तो छ सरकारको परिभाषा

सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गर्न लागेको छ । नेपालमा केही वर्षदेखि स्टार्टअपको चर्चा हुँदै आएको भएपनि त्यसको कुनै आधिकारिक परिभाषा थिएन् ।  तर अब सरकारले स्टार्टअप व्यवसायलाई परिभाषित गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ मा स्टार्टअपको परिभाषा समेटिएको छ...

थारु जातिलाई मधेसीमा परिभाषित गर्न खोजेपछि थारु आयोगको विरोध

दुई संवैधानिक आयोग थारु आयोग र मधेसी आयोगबीच अन्तरद्वन्द्व बढेको छ । मधेसी आयोगले थारु जातिलाई मधेशीको रुपमा परिभाषित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि थारु आयोगले विरोध जनाएको हो ।थारु आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै मधेसी आयोगले थारु जातिलाई मधेसीको रुपमा परिभाषित गर्न सिफारिस गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘थारु समुदायको पहिचानमाथि नै चुनौती खडा गर्नेगरी ल्याएको उक

१४९ जातलाई मधेसीको रुपमा परिभाषित गर्न आयोगद्वारा सिफारिस

मधेसी आयोगले १४९ वटा जात र मुस्लिम–थारुलाई मधेसीको रुपमा परिभाषित गर्न सिफारिस गरेको छ। आयोगले राष्ट्रपतिसमक्ष पेश गरेको चौथो वार्षिक प्रतिवेदनमा  उक्त विषय सिफारिस गरेको हो। प्रतिवेदनमा आयोगले चुरे संरक्षण गरी...

१ सय ४९ वटा जातलाई ‘मधेशी’ को रुपमा परिभाषित गर्न मधेशी आयोगको सिफारिस

काठमाण्डाै – मधेशी आयोगले १ सय ४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १ सय ४९ वटा जात र २ हजार २ सय भन्दा धेरै थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको हो । आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लालाई सुक्खा क्ष...

कोभिडलाई रुघाखोकी रुपमा परिभाषित गर्दा जटिलता : श्वेतपत्र

२६ साउन, काठमाडौं । अर्थमन्त्री जनदर्शन शर्माले कोभिड-१९ महामारीलाई प्रारम्भमा सामान्य रूघाखोकीको रूपमा परिभाषित गर्दा जटिलता पैदा भएको बताएका छन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’पत्र संसदमा पेश गर्दै शर्माले विज्ञहरूका सल्लाह र सुझाव विपरीत महामारीलाई सामान्यकीरण गर्दा ठूलो मानवीय क्षति हुन पुगेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असार ४ गते राष्ट्रियसभा […]

स्टार्टअप कम्पनीलाई छुट्टै परिभाषित गर्न सुझाव

स्टार्टअप कम्पनीलाई बजेटमार्फत छुट्टै रुपमा परिभाषित गरी उनीहरुलाई विशेष प्रवद्र्धन कार्यक्रम ल्याउन गर्न निजी क्षेत्रले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । स्टार्ट अप र ठूला व्यवसायहरुलाई एउटै टोकरीमा राख्दा प्रवद्र्धन गर्न नसकिएको उनीहरुको गुनासो छ । सरकारले स्टार्टअपलाई प्रवद्र्धन गर्ने घोषणा गरेपनि अघिल्ला बजेटमा सरकारले स्टार्टअप कम्पनीबारे उल्लेख नै गरेको छैन ।आगामी आर्थिक वर्ष २०७८÷०७९ […]

लकडाउनपछि ‘फुर्सदिला’ नौ मन्त्रीलाई परिभाषित जिम्मेवारी

मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ घोषणापछि विभागीय जिम्मेवारीमा केही फुर्सदिला बनेका नौ मन्त्रीलाई परिभाषित

सरकारले परिभाषित गर्‍यो ‘नि:शुल्क आधारभूत स्वास्थ्य सेवा’, कुन सेवा कसरी लिने?

काठमाडौं– सरकारले आधारभूत स्वास्थ्य सेवालाई परिभाषित गरेको छ। संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख भए पनि सेवाबारे परिभाषित हुन सकेको थिएन। स्वास्थ्य तथा...