२६ साउन, काठमाडौं । अर्थमन्त्री जनदर्शन शर्माले कोभिड-१९ महामारीलाई प्रारम्भमा सामान्य रूघाखोकीको रूपमा परिभाषित गर्दा जटिलता पैदा भएको बताएका छन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’पत्र संसदमा पेश गर्दै शर्माले विज्ञहरूका सल्लाह र सुझाव विपरीत महामारीलाई सामान्यकीरण गर्दा ठूलो मानवीय क्षति हुन पुगेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असार ४ गते राष्ट्रियसभा […]