सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गर्न लागेको छ । नेपालमा केही वर्षदेखि स्टार्टअपको चर्चा हुँदै आएको भएपनि त्यसको कुनै आधिकारिक परिभाषा थिएन् ।
तर अब सरकारले स्टार्टअप व्यवसायलाई परिभाषित गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ मा स्टार्टअपको परिभाषा समेटिएको छ...