१४९ जातलाई मधेसीको रुपमा परिभाषित गर्न आयोगद्वारा सिफारिस
मधेसी आयोगले १४९ वटा जात र मुस्लिम–थारुलाई मधेसीको रुपमा परिभाषित गर्न सिफारिस गरेको छ। आयोगले राष्ट्रपतिसमक्ष पेश गरेको चौथो वार्षिक प्रतिवेदनमा उक्त विषय सिफारिस गरेको हो।
प्रतिवेदनमा आयोगले चुरे संरक्षण गरी...
काठमाडौं । मधेशी आयोगले १४९ वटा जात र मुस्लिम-थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको हो । आयोगले आफ्नो प्रतिवेदन मार्फत चुरे संरक्षण […]