स्टार्टअप कम्पनीलाई बजेटमार्फत छुट्टै रुपमा परिभाषित गरी उनीहरुलाई विशेष प्रवद्र्धन कार्यक्रम ल्याउन गर्न निजी क्षेत्रले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । स्टार्ट अप र ठूला व्यवसायहरुलाई एउटै टोकरीमा राख्दा प्रवद्र्धन गर्न नसकिएको उनीहरुको गुनासो छ । सरकारले स्टार्टअपलाई प्रवद्र्धन गर्ने घोषणा गरेपनि अघिल्ला बजेटमा सरकारले स्टार्टअप कम्पनीबारे उल्लेख नै गरेको छैन ।आगामी आर्थिक वर्ष २०७८÷०७९ […]