जनकपुरको राजदेवीमा झण्डै १५ हजार बोकाको बली

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बलि चढेको छ । महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ । सो अनुसार सोमवार राति पैने ९ बजेबाट बलि चढाउन सुरु भएको थियो । बलि आज विहानसम्म चढाइएको छ । मेला आयोजक मध्येका महावीर यूवा कमिटीका उपाध्यक्ष महेश साहले १४ हजार ९४१ […]

सम्बन्धित सामग्री

जनकपुरकाे राजदेवी मन्दिरमा १५ हजार बाेकाकाे बली दिइयाे

जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बली दिइएकाे छ ।

सुदूरपश्चिममा खसी बोकाको माग घट्दै

कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ । धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, “पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।”पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापालन रहेको छ । यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रुपमा रहेको छ । यसबाहेक चुरेका किसानको अर्को आयस्रोतको रुपमा फलफूल, अदुव

खसी बोकाको माग घट्दै

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ ।  धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, ‘पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।’ पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापानलन रहेको छ […]

राजदेवीमा ७ घण्टाभित्र १४ हजार २४१ बोकाको बली दिइयो

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा अन्य वर्षभन्दा यस वर्ष सबैभन्दा बढी बोकाको बली प्रदान गरिएको छ । गत वर्षको तुलनामा झण्डै दुई गुणा बढी बोकाको बली प्रदान गरिएको हो । जनकपुरधाम स्थित राजदेवी मन्दिरमा महाष्टमी तिथि अनुसार बुधबार साँझ ८ः०५ बजे देखि सुरु भएको थियो भने बलि प्रदान कार्यक्रम करिब ७ घण्टासम्म चलेको थियो । सो क्रममा १४ हजार २ सय ४१ बोकाको बली प्रदान भएको जनाइएको छ । बलि प्रदान कार्यक्रम बिहान साढे ३ बजेसम्म चलेको थियो ।गत वर्ष भने यस राजदेवी मन्दिरमा ८ हजार ९ सय

बैतडीमा दुई हजार पशुको बली (फोटो फिचर)

बैतडी : सुदूरपश्चिमकै सबैभन्दा बढी पशुबली हुने बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको मेला आज सम्पन्न भएको छ।फूलपातीदेखि सुरु भएको जात्रा महाअष्टमीमा पशु बलीसहित पूजाआजा गरी सम्पन्न भएको हो। मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि बलीसहित जात्रा सम्पन्न भएको छ।दुवै स्थानमा रहेका भगवतीका मन्दिरमा दुई हजार बढी राँगा र बोकाको बली दिइएको प्रहरीले जनाएको छ। निङ्गलाशैनी मन्दिरमा तीन सय २८ रांगाको बली चढाइएको प्रहरी चौकी देहिमाडौंका प्रमुख क

चीनबाट आयात नहुँदा महँगियो च्याङ्ग्रा

काठमाडौँ– हिन्दु नेपालीहरुको महान् पर्व दसैँमा बली दिने प्रचलन रहिआएको छ। दसैँमा विशेषगरी च्याङ्ग्रा तथा बोकाको बली हानिन्छ। दसैँ नजिकिदै गर्दा च्याङ्ग्रा तथा बोकाको आयात भइरहेको छ। तर बोकाभन्दा च्याङ्ग्रा निकै महँगो भएको नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिए। उनका अनुसार नेपालमा उत्पादन कम र उपभोक्ता बढी भएकाले महँगी बढेको हो। […]

कम्यूनिष्ट मन्त्रीले कालो बोकाको बली दिए

डडेल्धुरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकोले चारवटा कालो बोकाको बली दिएका छन् । डडेलधुराको अमरगढी नगरपालिका ‐७ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार ...