सुदूरपश्चिममा खसी बोकाको माग घट्दै

कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ । धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, “पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।”पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापालन रहेको छ । यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रुपमा रहेको छ । यसबाहेक चुरेका किसानको अर्को आयस्रोतको रुपमा फलफूल, अदुव

सम्बन्धित सामग्री

सर्लाहीमा खसी बोकाको व्यापार बढ्यो

सर्लाही । दशैँ नजिकिएसँगै सर्लाहीमा खसी बोकाको व्यापार सुरु भएको छ । किसानले गाउँबाट खसी बोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । वर्षभरी पालेको खसी बोका बेचेरै किसानले दशैँ, तिहारजस्ता मुख्य चाडपर्वको खर्च टार्दै आइरहेका छन् । लालबन्दी नगरपालिका–१३, नारायण डाँडाका बलबहादुर थिङले खसीबोका बेचेरै बर्सेनी दशैंँको खर्च टार्दै आइरहेको बताउनुभयो । जिल्लाको लालबन्दी, […]

धनकुटामा दशैंमा खसी र बोकाकाे कारोबार बढ्यो

धनकुटा । धनकुटामा यो वर्षको दशैंमा खसी र बोकाको कारोबार सन्तोषजनक भएको किसान तथा व्यावसायीहरुले बताएका छन् । गत वर्षहरुमा कोरोनाका कारण दशैंको समयमा खसी र बोका कारोबार खस्किएको भएपनि यो वर्ष भने धनकुटामा कारोबार बढेको व्यावसायी तथा किसानहरुको भनाइ रहेको छ । धनकुटामा दशैंको समयमा कति खसी र बोकाको कारोबार हुन्छ भन्ने यकिन तथ्याङ्ग […]

खसी-बोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी-बोकाको बथान छ । त्यही बथानमा खसी-बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहनुभएको छ । उहाँसँगैका कोही खसी-बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् […]

खसी बोकाको माग घट्दै

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ ।  धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, ‘पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।’ पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापानलन रहेको छ […]

राइनासमा खसी बोकाको मासुको मूल्य निर्धारण

लमजुङ–  राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ ।  चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरूपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो ।  नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य […]

कैलालीका खसी बोकाको माग पोखरा र काठमाडौँमा

कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापाले यसपालि आफ्नै खोरमा पालेका नौ गोटा खसी र १२ बोका बिक्री गरे। काठमाडौँ र पोखराबाट आएका व्यापारीसँग खोरमै उचित मूल्यमा खसी बोका बेच्न पाउँदा उनी खुशी मुद्रामा थिए ।“पछिल्ला वर्षमा माग बढेसँगै पोखरा र काठमाडौँका व्यापारीले खोरमै पुगेर खसी बोका खरिद गरेर लैजान थालेका छन्”, धनगढीमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका थापाले भने, “यसले बाख्रापालन गर्ने किसानमा यो व्यवसायप्रति हौसला बढेको छ ।” चुरे गाउँपालिकामा एउटै खोरब

खसी बोकाको प्रतिकेजी मूल्य ६ सय ४० रुपैयाँ

दसैँ, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौँको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दसैँका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न

चाडपर्वका लागि तोकियो खशी बोकाको मूल्य

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खशी र बोकाको मूल्य प्रतिकेजी ६४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा तोकीएको मूल्यमा १० रुपैयाँ...

दसैंमा कस्तो खसी छान्ने ? स्वस्थ्य खसी कसरी चिन्ने? (भिडियो)

सन्तोष खत्री, अध्यक्ष, नेपाल चौपाया खरिद बिक्री संघ दसैं नजिकिँदै गर्दा सहरमा खसी–बोकाको बिक्री वितरण बढ्न थालेको छ। अन्य समयमा भन्दा दसैंमा धेरै मासु खाइन्छ। तर यो बेलामा हामीले कस्तो मासु...