इन्द्रजात्राको लागि य:सिं लिन निस्किए मानन्धर समुदाय र गुरुज्यूको पल्टन, राति वृक्षकर्तन

काठमाडौं : यँया: (इन्द्रजात्रा) को लागि य:सिं लिन गुरुज्यूको पल्टनसहित मानन्धर समुदाय भक्तपुरको नाला प्रस्थान गरेको छ। आज वसन्तपुर दरबारमा वृक्षकर्तनका लागि पूजा गरि प्रस्थानको तयारी भएको हो। बिहान ९ बजेर १७ मिनेटमा वनयात्राको लागि उनीहरु निस्किएका हुन्। आज राति शुभ साइतमा स्वस्ती पाठ गर्दै बोकाको बली दिएर य:सिंका लागि…

सम्बन्धित सामग्री

ढुंगा खानी र पानी उद्योगकाे चपेटामा चेपाङ समुदाय

सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ।...

माघीको तयारीमा थारु समुदाय

कैलाली – थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ। खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ। धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताउँछन्। यस […]

‘योमरी पुन्हि’ को संरक्षणमा गोरखाका नेवार समुदाय

समुदायमा लोप हुन लागेको योमरी पुन्हिलाई संरक्षण गर्न गोरखाका नेवार समुदाय जुटेका हुन।

जग्गाजमिन विहिन बादी समुदाय

बादी समुदाय कालिकोट बस्न थालेको २१ वर्ष बितिसकेको छ। अहिले सम्म सरकारले जग्गाजमिनको व्यवस्थापन नगर्दा यो समुदायले धेरै समस्या खेप्नु परेको छ।...

गाउँगाउँमा समुदाय-प्रहरी कार्यक्रम

जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतका प्रहरी युनिटहरु मार्फत गाउँगाउँमा समुदाय–प्रहरी कार्यक्रम गरिएको छ। प्रहरीले ११ वटा स्थानीय तहमा समुदाय–प्रहरी कार्यक्रम गरेको हो।...

कायत समुदाय मत गणनामा सहभागी हुने

बलेवा । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने जानकारी कायत एकता समाजले कात्तिकको अन्तिम साता दिएको थियो । […]

निराशामा सीमान्त समुदाय

सीमान्त समुदाय अभिजात शासक वर्गबाट निरन्तर आक्रमणको निसानामा छ । आक्रमणको पछिल्लो कडी बन्न पुग्यो, आरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला । आखिर जातीय तथा वर्गीय संरचनाभित्र गरिने निर्णयहरू पनि सोही मुताबिकै...

थकाली समुदाय शोकमा

पोखरा । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचनको निधनमा पोखराको थकाली समुदाय शोकमा छ । यहाँ बसोबास गर्ने थकाली समुदायले एक होनहार, कर्मठ र राष्ट्रकै गहना गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । पोखरा–बागलुङ (६७ किमी) राजमार्ग निर्माणमा योजना पार्न उनको योगदान थियो । नेपालमै पहिलोपल्ट पोखरामा जन्मिएको थकाली सेवा समितिको विकासमा उनको प्रत्यक्ष–अप्रत्यक्ष […] The post थकाली समुदाय शोकमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

किन उठे नेवार समुदाय?

अधिकार खोजिरहेकी एउटी उत्पीडित रूपा सुनारमाथि सरस्वती प्रधानका समर्थक मात्र नभई पूरा नेवार समुदाय सडकमा उत्रेर प्रतिकार गरे। आखिर किन?

बादी समुदाय र प्रहरीबीच झडप

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप...