काठमाडौं : यँया (इन्द्रजात्रा) का लागि हनुमानढोकामा य:सिं ठड्याउन रुख काट्न सुरु भएको छ। मानन्धर समुदायको टोलीले राति ८ बजेर ९ मिनेटको साइतमा भक्तपुरको चित्तपोलमा रहेको सामुदायिक वनमा वृक्षकर्तन सुरु गरेको हो।
राति स्वस्ती पाठ गर्दै (दुगु) बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा बन्चरोले हानिएको हो। य:सिंका लागि छनौट गरिएको रुखमा…