काठमाडौं : राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषयमा अहिले प्रमुख दलहरुको धारणा विभाजित छ। नेपाली कांग्रेसले उक्त अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राष्ट्रियसभाको समेत चुनाव गरेर सरकार छोड्ने बताएको छ। नेकपा एमाले र माओवादी केन्द्रले भने नयाँ सरकार गठनको बाटो खोलिदिनुपर्ने भनाइ राख्दै आएका छन्। यो अवरोध कायमै...