विष्णु पौडेलको दबाबमा निर्वाचन आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको डा. निकोलस भुसालको आरोप (भिडिओसहित)

काठमाडौं, २८ असोज । सरकारी छात्रवृति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपक्ति जनाएका छन् । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर डा. भुसालले आफूले रूपन्देही […]

सम्बन्धित सामग्री

इमरान खानको उम्मेदवारी रद्द, पिटीआईका धेरै नेता चुनावबाट बाहिर

पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ। पिटिआईका कराची अध्यक्ष खुर्रम शेर जमानले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘इमरान खानको नामांकन पत्र लाहोर र मियांवालीबाट रद्द गरियो। यसको विरुद्धमा हामी अदालत जान्छौं। सर्वोच्च अदालतले आजीवन प्रतिबन्ध लगाएपछि पनि नवाज […]

पौडेललाई चुनौती बन्दै राजधानी मुद्दा

चेक बाउन्स प्रकरणमा कालो सूचीमा रहेकाले गुरुङको उम्मेदवारीमाथि दाबी विरोध परेको थियो। सोहीअनुसार निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो; जसलाई सर्वोच्चले समेत सदर गरिसकेको छ।...

माग्यो स्पष्टीकरण‚ दियो उम्मेदवारी रद्द गर्ने चेतावनी

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका दर्जनौं उजुरी प्राप्त भएको जनाएको छ। चुनाव आउन ३४ दिन मात्र बाँकी रहँदा आयोगमा आचारसंहिता उल्लंघनको चाङ लागेको छ।उल्लंघनकर्तालाई स्पष्टीकरण सोधेर झारा टार्ने काम गरेको भन्दै आलोचना हुन थालेपछि आयोगले उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएको छ। तर उम्मेदवारहरू ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै गरिरहेका छन्।आचारसंहिता उल्लंघन गर्नेको संख्या बढेपछि आयोगले स्पष्टीकरण माग्न धेरै कागज खर्चिनुपर्ने देखिएको छ।

जरिवाना नबुझाए समानुपातिकबाट हटाइने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक सूचीमा रहेको पाइए उम्मेदवारी रद्द गरिदिने भएको छ।...

‘विष्णु पौडेलको दबाबमा आयोगले मेरो उम्मेदवारी रद्द गर्यो’

सरकारी छात्रवृत्ति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपत्ति जनाएका छन् ।  नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर डा.भुसालले आफूले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए ।  उनले भने, ‘विष्णु पौडेलले आफ्नै प

उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन अधिकृतलाई

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएको व्यक्ति योग्य हो वा होइन भन्नेकुराको निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको बताएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन अधिकृतलाई भएको बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका डा. कमल भुसालको उम्मेदवारी किन […]

सार्वजनिक ठाउँमा प्रचारप्रसारका सामग्री टाँसे उम्मेदवारी रद्द हुने

काठमाडौं : निर्वाचन आयोगले सार्वजनिक भवन, बिजुली र दूरसञ्चारका खम्बालगायत सार्वजनिक स्थानमा कसैले चुनावी प्रचारप्रसारका सामग्री टाँसेमा उम्मेदवारी रद्द गर्ने चेतावनी दिएको छ। सोमबार पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसहिता २०७८ विपरीत कार्य गर्ने दल र उम्मेदवारलाई कारबाही गर्ने बताएका हुन्।‘उम्मेदवारले कतिपय सार्वजनिक ठाउँहरूमा पोष्टर, श्रब्यदृश्य सामग्रीलगायत बजाएको जानकारी आएको छ, यस्तो आचारसंहिता विपरीत कार्य गरेको पाइए तत्काल हटाइ दुरुस्त पार्न आदेश दिइएको

कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी रद्द

काडमाडौं । निर्वाचन आयोगले मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुंग्याएपछि उम्मेदवारको नामावली प्रकाशित गरेको छ । देशभरका निर्वाचन अधिकृतहरुले उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आयोगले बिहिबार राती अबेर नामावली प्रकाशित गरेका हुन् । त्यस क्रममा केही उम्मेदवारको मनोनयन रद्द भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारी मनोनयनका क्रममा उठेका ११ प्रकारका विवादमाथि सम्बोधन […]

कालोसुची र बन्दसुचीमा रहेकाको उम्मेदवारी रद्द गर्न आयोगको निर्देशन

काठमाडौं, १५ बैशाख । निर्वाचन आयोगले समानुपातिक बन्दसुचीमा रहेकाहरुको नाम नहटेको भए उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएको छ । आयोगले देशभरका निर्वाचन अधिकृतहरुलाई बिहीबार अपरान्हसम्म बन्दसुचीबाट नाम हटेमा मात्र मनोनयन स्वीकार गर्न निर्देशन दिएको हो । त्यस्तै, आयोगले कालोसुचीमा परेकाहरुको पनि मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द गर्ने निर्देशन दिएको छ । अदालतबाट पाएका […]