काठमाडौंः निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लङ्घनमा जरिवाना नबुझाएका ५५० जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। समानुपातिक बन्दसूचीमा पेश भएका कूल ६ हजार ४५७ उम्मेदवारमध्ये आयोगले ५५० जनाको उम्मेदवारी रद्द गरेको हो।
आयोगका अनुसार तोकिएको जरिवाना नबुझाएका ३६९ जना, दाबी विरोधको जाँचबुझबाट १७९ र मुख्य निर्वाचन अधिकृत र निर्वाचन…