काठमाडौं, १५ बैशाख । निर्वाचन आयोगले समानुपातिक बन्दसुचीमा रहेकाहरुको नाम नहटेको भए उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएको छ । आयोगले देशभरका निर्वाचन अधिकृतहरुलाई बिहीबार अपरान्हसम्म बन्दसुचीबाट नाम हटेमा मात्र मनोनयन स्वीकार गर्न निर्देशन दिएको हो । त्यस्तै, आयोगले कालोसुचीमा परेकाहरुको पनि मनोनयनपत्र दर्ता गरेको भए त्यो समेत रद्द गर्ने निर्देशन दिएको छ । अदालतबाट पाएका […]