काठमाडौं । सोमबार दोहोरो अंकले सुधारिएको शेयर बजारमा मंगलबार पुनः सामान्य अंकको करेक्सन आयो । पाँच कारोबार दिन लगातार ओरालो लागेको नेप्से सोमबार सुधारिएकोमा मंगलबार पुनः ६ अंकले ऋणात्मक रहेर १८ सय ९७ कायम भयो । मंगलबार पनि सुरुवात देखि उकालो लागेर मध्यान्ह १९ सय २० सम्मको उचाइ चुमे पनि वृद्धि टिक्न नसकेको हो । […]