मनकारी सत्यनारायण: अाफ्नै खर्चमा बाल अाश्रम चलाएर बेवारिसे बच्चा पाल्दै

धनुषा – जनकपुरको कविर अनाथ बाल आश्रममा एउटा नवजात शिशु थपिएको छ ।  गएको शुक्रबार महोत्तरीको सोनमा गाउँपालिका–८, बैरियामा रहेको बाँसघारीमा एउटी मानसिक सन्तुलन गुमेकी महिलाले जन्माएको नवजात छोरी सोमबार साँझ गाउँलेले आश्रमलाई जिम्मा लगाएको हो ।   महोत्तरीको औरही नगरपालिका–६,...

सम्बन्धित सामग्री

गर्भवती र सुत्केरलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो।

आरनको कामबाटै परिवार पाल्दै ननबहादुर

गल्याङ, ८ असार । गाउँमा एक सयभन्दा बढी गाउँलेका कृषि औजार निर्माण गर्दै आएका  स्याङ्जाको चापकोट नगरपालिका–७, साँखर खासामा ननबहादुर विश्वकर्माको टिनले छाएको चिटिक्क परेको घर छ । घर नजिकै टिनैले छाएको सानो आरन पनि छ । उनी भालेको डाँकोसँगै बिहानै उठेर आरनमा आगो फुक्न थाल्छन् । बिहानदेखि राति अबेरसम्म फलामका परम्परागत कृषि औजार अर्जापतिखार […]

‘महाराजा बाघ’ पाल्दै ललितपुर महानगर

६ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले सदर चिडियाखानामा रहेको पाटेबाघलाई एक वर्षको लागि खाना खुवाउने भएको छ । चिडियाखानाका अनुसार एउटा वयस्क बाघको दैनिक खान्की ६ किलो मासु हो । मासुसहित अन्य भिटामिन पनि बाघका लागि आवश्यक पर्छ । त्यसका लागि मासिक एक लाख रुपैयाँ खर्च हुने चिडियाखानाका कर्मचारीहरु बताउँछन् । ललितपुर महानगर र सदर […]

मूर्ति बनाउँदै,परिवार पाल्दै

सहजपुर- बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिकेका उनले त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन् । उनले यसैबाट आफ्नो परिवारको जीवन पनि धानेका छन्। सत्र वर्षको उमेरदेखि नै उनले निरन्तर रूपमा मूर्ति बनाउँदै आएका छन् । “बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उहाँले कसैले […]

संकटमा मादल व्यवसाय

उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका छन्।...

मुस्ताङमा अझै पुगेनन् च्याङ्ग्रा व्यापारी, पोहोरभन्दा मोल बढ्ने

पर्वत : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडाध्यक्ष प्रमेश गुरुङ जनप्रतिनिधि मात्रै नभएर वर्षौंदेखि च्याङ्ग्रा पाल्दै आइरहेका कृषक पनि हुन्। हरेक वर्ष करिब एक सयको सङ्ख्यामा च्याङ्ग्रा पाल्दै आइरहेका उनले विगत वर्षका यो समयमा सबै च्याङ्ग्रा बेचिसकेका हुन्थे।पोहोरसम्म पनि यो समयमा मुस्ताङमा च्याङ्ग्रा खरिद गर्ने व्यापारीहरूको तँछाडमछाड हुने गरेको भए पनि यस वर्ष व्यापारीको खासै उपस्थिति देखिएको छैन। आवश्यकताअनुसार र ठूला च्याङ्ग्रा आफ्नो भागमा पार्न सोह्

मुस्ताङे च्यांग्रा पाल्दै संखुवासभाका युवा

चीनसँग सीमा जोडिएको प्रदेश १ को जिल्ला संखुवासभामा मुस्ताङबाट ल्याइएका च्यांग्रा पालन सुुरु गरिएको छ । संखुवासभा सभापोखरी गाउँपालिका–५ र ६ का शेरबहादुर खड्का र यम सुब्बाले मुस्ताङबाट ल्याए च्यांग्रा पाल्न सुरु गरेका हुन् ।हिमाली जिल्ला भएपनि संखुवासभामा हालसम्म कसैले च्याङ्ग्रा पालन नगरेकाले राम्रो सम्भावना हुनसक्ने भन्दै आफूहरुले व्यावसायिक रुपमा च्यांग्रा पालन सुरु गरेको सुब्बाले […]

आर्थिक अभावका कारण रोग पाल्दै ६६ वर्षीया होइजाली धामी

सिमकोट, २७ फागुन । आर्थिक अभावका कारण दश महिनादेखि पाठेघर रोगको उपचार गर्न नपाएका हुम्लाको ताँजकोट गाउँपालिका– २, मैला गाउँका ६६ वर्षीया होइजाली धामी । तस्वीरः दाने बोहरा÷रासस

एउटा भोटे कुकुरको मुल्य ५० हजार

पछिल्लो समयम भोटे कुकुरको माग बढ्दै गएको छ । बागलुङको पश्चिम निसी, ढोरपाटन, र तमानखोला क्षेत्रमा घरघरै पाल्दै आएको भोटे कुकुरको माग अहिले बढ्दै गएको हो । शौखिनका निम्ती निसी...

वडालाई समेत जानकारी नदिइ इँट्टा उद्योग खोल्ने तयारी

कमल–१ का रतनचौरका गंगा धिमाल दश वर्षअघिसम्म सुकुम्बासी थिए । अर्काको हली बसेर परिवार पाल्दै आएका थिए । यसरी परिवार पाल्ने नसकिने निष्कर्षसहित उनी विदेसिए । दश वर्ष मलेसियामा मजदुरी...