पछिल्लो समयम भोटे कुकुरको माग बढ्दै गएको छ । बागलुङको पश्चिम निसी, ढोरपाटन, र तमानखोला क्षेत्रमा घरघरै पाल्दै आएको भोटे कुकुरको माग अहिले बढ्दै गएको हो । शौखिनका निम्ती निसी...
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालीका वडा नम्बर–२ ले वन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरेको छ ।वडाले पोखराथोकमा कृषकलाई शुद्ध नश्लका भोटे कुकुर वितरण गरेको वडा कार्यालयले जनाएको छ । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका कृषककै मागका आधारमा खेतबारीमा अन्नबाली, फलफूल र तरकारी नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि कुकुर बाढिएको वडाध्यक्ष चन्द्रकान्त […]
The post खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अर्घाखाँची पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ । […]
पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा करोडौं ठगी अभियोगमा फरारमध्येका एक प्रतिवादी शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मंगलबार अदालत उपस्थित भएका छन् । उनीसहित सहकारी सञ्चालक समिति सदस्य भविश्वर अर्याल पनि कास्की जिल्ला अदालतमा हाजिर भए । महेन्द्र भोटे उनै प्रतिवादी हुन्, जसलाई गत ५ पुसमा कास्की प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिसका लागि प्रहरी […]
The post सूर्यदर्शन सहकारी ठगी अभियोगमा महेन्द्र भोटे हिरासतमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुनुहन्छ । उहाँ जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुग्नुभएको छ । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्नुहुन्छ । भेडाको उनबाट राम्रो आम्दानी गर्दै आउनुभएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उहाँसँग भोटे कुकुर …
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना छोराछोरी नै डोम, चमार, भोटे शेर्पा भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना छोराछोरी नभएकाले विभिन्न जातजातिका छोराछोरी नै आफ्ना छोराछोरी भएको बताएका हुन् । ‘तपाईहरुलाई थाहा छैन होला । मेरा छोराछोरी कोही डोम छन् । कोही चमार छन् । कोही भोटे छन्’ ओलीले भने, ‘ओलीका छोराछोरी छैनन् किनभने मेरा छोराछोरी छैनन् तपाईहरुलाई थाहा होला । अरु जनजातिका छोराछोरी छन् ।
तुलसीपुर–७ काला खोलामा ऐतिहासिक भोटे मेला आजदेखि शुरु भएको छ । मेलाको चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्तीले रानी केक काटेर उद्घाटन गर्नुभएको हो ।
ग्याल्पो ल्होसार २१ सय ४९ को अवसरमा नेपाल भोटे जनजाति सेवा संघले काठमाडौंमा गरेको कार्यक्रममा बरामले भोटे समूदायको आफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गर्नुभयो ।
दाङ - दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ ।
जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।
पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएकाे वर्षदेखि दाङबासीले नै चासोका साथ पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताउनुभयो ।
उहाँकाअनुसार मेला आउँदाे चैत २ गतेसम्म सञ्चालन हुनेछ । याे मे...