मुस्ताङे च्यांग्रा पाल्दै संखुवासभाका युवा

चीनसँग सीमा जोडिएको प्रदेश १ को जिल्ला संखुवासभामा मुस्ताङबाट ल्याइएका च्यांग्रा पालन सुुरु गरिएको छ । संखुवासभा सभापोखरी गाउँपालिका–५ र ६ का शेरबहादुर खड्का र यम सुब्बाले मुस्ताङबाट ल्याए च्यांग्रा पाल्न सुरु गरेका हुन् ।हिमाली जिल्ला भएपनि संखुवासभामा हालसम्म कसैले च्याङ्ग्रा पालन नगरेकाले राम्रो सम्भावना हुनसक्ने भन्दै आफूहरुले व्यावसायिक रुपमा च्यांग्रा पालन सुरु गरेको सुब्बाले […]