६ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले सदर चिडियाखानामा रहेको पाटेबाघलाई एक वर्षको लागि खाना खुवाउने भएको छ । चिडियाखानाका अनुसार एउटा वयस्क बाघको दैनिक खान्की ६ किलो मासु हो । मासुसहित अन्य भिटामिन पनि बाघका लागि आवश्यक पर्छ । त्यसका लागि मासिक एक लाख रुपैयाँ खर्च हुने चिडियाखानाका कर्मचारीहरु बताउँछन् । ललितपुर महानगर र सदर […]