वडालाई समेत जानकारी नदिइ इँट्टा उद्योग खोल्ने तयारी
कमल–१ का रतनचौरका गंगा धिमाल दश वर्षअघिसम्म सुकुम्बासी थिए । अर्काको हली बसेर परिवार पाल्दै आएका थिए । यसरी परिवार पाल्ने नसकिने निष्कर्षसहित उनी विदेसिए । दश वर्ष मलेसियामा मजदुरी...
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको रुपमा निकै लोकप्रिय बनिरहेको च्याट जिपिटीमा अब प्रयोगकर्ताहरुले समसामयिक विषयहरु सहितका अद्यावधिक जानकारी प्राप्त गर्न सक्ने भएका छन् । माइक्रोसफ्टको समेत लगानी रहेको च्याट जिपिटीको मातृ संस्था ओपन एआईले अब प्रयोगकर्ताले च्याट जिपिटीमा समसामयिक जानकारीहरु समेत प्राप्त गर्ने जनाएको हो । यसअघि च्याट जिपिटीमा सन् २०२१ को सेप्टेम्बरसम्मका डेटाहरुको […]
पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा निस्किएका छन् । तर, उनी किन भारत गएका हुन् भन्नेबारे निकटस्थहरूलाई समेत जानकारी छैन । ७ फागुनमा जारी सन्देशमा राजा र दलहरू मिल्नुपर्ने उल्लेख गरेका उनी झापाबाटै...
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे जानकारी दिनुपर्ने बताएका छन् । उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्लाई जानकारी दिनुपर्ने बताएका हुन् ।प्रधानमन्त्री देउवाले संसद्मा यो विषय उठेको सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी दिनुपर्ने बताए । ‘सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन,’ थापा
धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एकीकृत समाजवादीका तत्कालीन आर्थिक मामिला मन्त्री तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विना कारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको […]
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँग महाधिवेशनको तयारीबारे जानकारी लिएका छन्।
सभापतिलाई महाधिवेशनको तयारीबारे जानकारी दिँदै प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने बताए। उनले मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने जानकारी समेत दिए।
महाधिवेशनको लागि २९३ वटा मतदान बुथ र…
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाबारे जानकारी गराउने भएका छन्।आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री शर्मा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउने कार्यसुची तय भएको सभामुखको प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। कोरोनाले थलिएको अर्थतन्त्र विकास गर्नुपर्ने चुनौतीमा अर्थमन्त्रालय सम्हाल्न पुगेका अर्थमन्त्री शर्माले पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी श्वेतपत्र ल्याउने तयारी समेत गरिरहेका छन्। यस्तै प्रमुख प्रतिपक्ष दलका
तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु-याउने बताएका छन् । तुलसीले सवैभन्दा धेरै अक्सीजन फाल्ने हुनाले समेत घरमा तुलसी हुनु फाइदाको लागि हुन्छ ।
हिन्दू धर्मका अनुसार तुलसीले घरको अवस्था बारेसमेत जानकारी दिने छ । तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सवैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ । तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आ...
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरुमा समेत कोरोनाको तेस्रो तहरले प्रभाव पार्न सक्ने जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन्। सार्वजनिक यातायात सञ्चालन भइसकेको अवस्थामा कोरोना संक्रमण बढिरहेकालेस्वास्थ्य मापदण्ड अनिवार्य रहेको मन्त्रालयले जनाएको छ। सबै नागरिकका लागि खोप उपलब्ध गराउन विभिन्न देशबाट खोपको व्यवस्थागर्न लागिएको समेत मन्त्रालयले बताएको छ।
बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।