काठमाडौं । एसयूभी सेग्मेन्टमा लामो समयदेखि एकछत्र राज गरेको हुन्डाई क्रेटा अहिले भने ईभीको भिडमा केही स्लो भएको छ । नहोस् पनि किन, क्रेटामा भन्दा धेरै फिचर भएका एसयूभीहरु अहिले ५० लाखबाटै पाइन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटाको फेसलिफ्ट मोडल केही दिन अगाडि मात्रै बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री विभिन्न ७ भेरियन्टमा क्रेटा […]