सुजुकीले देखाउँदै पहिलो इलेक्ट्रीक एसयूभी, बीवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

काठमाडौं । इलेक्ट्रीक भेहिकलको दौडमा निकै पछि रहेको तर, कम्बस्चनमा भारतमा ४० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार जनवरीमा ग्लोबल प्रिमियर गर्ने भएको छ । भारतकै सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्माताले आफ्नो पहिलो मोडल एसयूभीको रुपमा आगामी जनवरी १३ बाट ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ बाट ग्लोवल प्रिमियर […]

सम्बन्धित सामग्री

इन्स्टर इलेक्ट्रीक एसयूभीको ‘क्रस’ भेरियन्ट तयार

काठमाडौं । हुन्डाईले आफ्नो इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी इन्स्टरलाई एड्भेन्चर रुप दिएको छ । कम्पनीले इन्स्टर क्रस नाम दिएर ल्याउन लागेको इलेक्ट्रीक एसयूभीको फिचरहरुको बारेमा जानकारी बाहिर आएको हो । कम्पनीले सानो एसयूभीलाई निकै एड्भेन्चर देखिने बनाउन रुफ र्याकको प्रयोग गरेको छ भने बडी किटको पनि ब्यापक प्रयोग गरेको छ । यसको टेलगेटलाई पनि किटको […]

तपाईको इलेक्ट्रीक कारमा कुन मोटर छ ? यी हुन् धेरै प्रयोग हुने ३ मोटर

काठमाडौं । इलेक्ट्रीक भेहिकलको मुख्य कम्पोनेन्ट मध्ये एक इलेक्ट्रीक मोटर फरक प्रकारमा पाउन सकिन्छ । विशेषत भेहिकलको प्रकृति अनुसार मोटरहरु फरक प्रयोग हुने गरेको छ । विद्युतीय कार निर्माता कम्पनीहरुले सधैँ साधारण डिजाइन, उच्च पावर र कम मर्मत खर्च लाग्ने मोटर प्रयोग गर्छन् । उनिहरुको रोजाइमा कन्ट्रोल गर्न सहज र किफायती मोटर पर्छ । त्यसैले […]

दुई इलेक्ट्रीक हाइरुफ माइक्रोमा कुन किन्दा राम्रो ? यस्ता छन् फरक

काठमाडौं । सार्वजनिक सवारीमा इलेक्ट्रीक साधनको प्रयोग भएपछि मात्रै वातावरण र इन्धन बचतमा ठोक काम हुने विज्ञहरुको भनाइ छ । त्यसैको सेरोफेरोमा विद्युतीय माइक्रो भ्यानको प्रयोग बढ्न थालेको हो । अहिले देशका मुख्य सहर र छोटो दुरीको यात्रामा इलेक्ट्रीक भ्यानहरुको प्रयोग बढ्न थालेको छ । नेपाली बजारमा दिगोले सबैभन्दा पहिले डीएफएसके ब्राण्डको डाँफे मोडल नेपाल […]

ठूला ब्यवसायीक घराना इलेक्ट्रीक स्कुटरको ब्यापारमा जोडिदै

काठमाडौं । नेपालमा इलेक्ट्रीक सवारी साधनको प्रयोग तिव्र गतिमा बढिरहेको छ । तर, जुन अनुपातमा चार पाङ्ग्रे साधनको आयात र प्रयोग बढ्दै छ, त्यहि अनुपातमा दुई पाङ्ग्रेको प्रयोग भने बढ्न सकेको छैन । आम सर्वसाधारणले प्रयोग गर्ने दुई पाङ्ग्रे साधनमा इलेक्ट्रीक हुन सकेको खण्डमा उनिहरुले इन्धनमा गर्ने ठूलो धनरासी बचत हुन सक्थ्यो । तर, दुई […]

इलेक्ट्रीक र हाइड्रोजन दुबैबाट चल्ने सुजुकी वर्गम्यान तयार

काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अक्टोवर २५ देखि सुरु हुने ‘जापान मोविलिटी शो’मा सुजुकी वर्गम्यान इलेक्ट्रीक सार्वजनिक गर्ने भएको हो । कम्पनीले सुजुकी वर्गम्यान १२५ कै प्लेटफर्म प्रयोग गरेर बर्गम्यान स्ट्रीटलाई इलेक्ट्रीक र हाइड्रोजन पावरबाट चल्नेगरी तयार गरेको हो । […]

२०२४ भित्रै टीभीएसले इलेक्ट्रीक मोटरसाइकल ल्याउने !

काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक सेग्मेन्टमा प्रिमियम दुईपांग्रे बनाउने भएको छ । कम्पनीले ५ किलोवाटदेखी २५ किलोवाट क्षमताको मोटर प्रयोग गरेर नयाँ मोडल बनाउने भएको हो । टीभीएसले अबको १८ महिना भित्रमा इलेक्ट्रीक सेग्मेन्टमा नयाँ उत्पादन बजारमा ल्याउने बताएको हो । कम्पनीका निर्देशक तथा सीईओ के एन राधाकृष्णनले अबको १८ महिनामा धेरै इलेक्ट्रीक मोडल सार्वजनिक […]

गौतमबुद्ध विमानस्थलले किन्यो इलेक्ट्रीक पीकअप

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सवारीसाधनको प्रयोग सुरु भएको छ । सून्य कार्वन उत्सजनलाई केन्द्रमा राखेर विमान स्थलले इलेक्ट्रीक साधनको प्रयोग थालेको हो । एयरपोर्ट पेट्रोलिङको लागि भन्दै जेएसी ब्राण्डको टी८ इलेक्ट्रीक पीकअप खरिद गरिएको हो । उक्त पीकअप नेपाली बजारमा दिगो ग्रुपले विक्री वितरण गर्दै आएको छ । ‘अहिले हामीले तीन यूनिट […]

नेपालमा पाइने ४ उत्कृष्ट इलेक्ट्रीक स्कुटर (मूल्यसहित)

काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्न थालेको छ । सहरी क्षेत्रमा आवत जावतका लागि इलेक्ट्रीक सवारीसाधन निकै उपयोगी मानिन्छ । पछिल्लो समय नेपाली बजारमा चार पाङ्ग्रे इलेक्ट्रीक सवारी साधन प्रयोग गर्ने उपभोक्ताको संख्यामा राम्रै वृद्धि भएको पाइन्छ । तर दुई पाङग्रे इलेक्ट्रीक साधन प्रयोगकर्ताको संख्या तिब्र गतिमा बढ्न सकेको […]

२०० किमि रेन्ज र उत्कृष्ट डिजाइनमा इलेक्ट्रीक ‘केम्को स्कुटर’

काठमाडौं । ताइवानी कम्पनी केम्कोले झट्ट हेर्दा १२५ सीसी क्षमताको जस्तै देखिने इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । रेट्रो डिजाइनमा आधारित नयाँ इलेक्ट्रीक स्कुटरमा कम्पनीले थुप्रै स्थानमा क्रोम फिनिसिङ दिएको छ । इलेक्ट्रीक स्कुटर भएको झलक दिन कम्पनीले स्कुटरको पछाडिको भागमा थुप्रै निलो कलरको प्रयोग गरेको देखिन्छ । यसको अगाडि भागमा पनि निलो कलरको प्रयोग […]

टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर परिक्षणमा

काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर विभिन्न स्थानमा परिक्षण भइरहेको तस्वीरहरु बाहिर आएका छन् । कम्पनीले भारतको तामीलनाडु स्थीत होसुर प्लान्टको नजिकै सडकमा परिक्षण भइरहेको नयाँ इलेक्ट्रीक स्कुटरका तस्वीरहरु बाहिर आएका हुन् । सार्वजनिक भएको तस्वीरका आधारमा यो सामान बोक्न प्रयोग हुने इलेक्ट्रीक स्कुटर रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले इकमर्स कम्पनीहरुका लागि सामान डेलिभरिमा […]