२०२४ भित्रै टीभीएसले इलेक्ट्रीक मोटरसाइकल ल्याउने !

काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक सेग्मेन्टमा प्रिमियम दुईपांग्रे बनाउने भएको छ । कम्पनीले ५ किलोवाटदेखी २५ किलोवाट क्षमताको मोटर प्रयोग गरेर नयाँ मोडल बनाउने भएको हो । टीभीएसले अबको १८ महिना भित्रमा इलेक्ट्रीक सेग्मेन्टमा नयाँ उत्पादन बजारमा ल्याउने बताएको हो । कम्पनीका निर्देशक तथा सीईओ के एन राधाकृष्णनले अबको १८ महिनामा धेरै इलेक्ट्रीक मोडल सार्वजनिक […]

सम्बन्धित सामग्री

इलेक्ट्रीक सुपर एसयूभी ल्याउँदै मर्सिडिज, बेन्टलेको लग्जरी मोडल आउने

काठमाडौं । जर्मनी लग्जरी कार ब्राण्ड मर्सिडिज ग्रुपले ‘इलेक्ट्रीक सुपर एसयूभी’ उत्पादन गर्ने भएको छ । मर्सिडिजको ‘एएमजी इए प्लेटफर्म’मा सुपर एसयूभी बनाउने भएको हो । मर्सिडिजले सुपर एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ । मर्सिडिजले नयाँ एसयूभीमा ‘यासा’ले बनाएको एड्भान्स इलेक्ट्रीक मोटर प्रयोग गर्नेछ । यासाले बनाएको उक्त मोटर केबल २४ […]

टाटाले रियर ह्वील ड्राइभ सिस्टममा ल्याउँदै नयाँ एसयूभी

काठमाडौं । टाटाले आफ्नो पछिल्लो ईभी प्लेटफर्म ‘एक्ट.ईभी’मा बनाएको ह्यारीयरको रियर ह्वील ड्राइभ सिस्टममा आउने भएको छ । कम्पनीले पन्च ईभी बनाएकै प्लेटफर्ममा ल्याउने ह्यारीयर भने रियर ह्वील ड्राइभमा आउने भएको हो । परीक्षणका क्रममा देखिएको ह्यारीयर ईभीमा रियर माउण्टेड इलेक्ट्रीक मोटर देखिएको हो । यसको मतलब ह्यारीयर अल ह्वील ड्राइभ अप्सनमा समेत आउने छ […]