गौतमबुद्ध विमानस्थलले किन्यो इलेक्ट्रीक पीकअप

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सवारीसाधनको प्रयोग सुरु भएको छ । सून्य कार्वन उत्सजनलाई केन्द्रमा राखेर विमान स्थलले इलेक्ट्रीक साधनको प्रयोग थालेको हो । एयरपोर्ट पेट्रोलिङको लागि भन्दै जेएसी ब्राण्डको टी८ इलेक्ट्रीक पीकअप खरिद गरिएको हो । उक्त पीकअप नेपाली बजारमा दिगो ग्रुपले विक्री वितरण गर्दै आएको छ । ‘अहिले हामीले तीन यूनिट […]