मौसम परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।
मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?
मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रम...