पर्वत – छिमेकी जिल्ला कास्कीबाट बसमा लुकाएर भित्राउँदै गरेको अवस्थामा पर्वत प्रहरीले भेटाएकाे २ सय किलो कुखुराको अवैध मासु शनिबार नष्ट गरेको छ ।
पोखरामा बर्डफ्लू देखिएपछि साविककाे धौलागिरी क्षेत्रमा कुखुरा आयातमा रोक लगाइएकाे थियाे । राेक लागेपछि व्यवसायीले तयारी मासु बोरामा लुकाएर आयात गरेको पाइएको ...