बंगलादेशका प्रधानमन्त्री हसिना बाट प्रधानमन्त्री मोदीलाई २६ सय किलो आँप उपहार

बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीलाई उपहारस्वरूप २६ सय किलो आँप पठाएकी छिन्।‌ रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको २६ सय किलो आँप आइतवार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ थियो। राष्ट्रपति रामनाथ कोविन्दलाई पनि उपहार स्वरुप आँप पठाइएको छ। कोलकाता स्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनैतिक) मोहम्मद समीउल कद्दारले […]