काठमाडौं । मानिसदेखि जनावरसम्म जब कोही भोको हुन्छ उसले सबै हद पार गरिदिन्छ । ग्रिसमा भेँडाको एउटा बथानले यसलाई प्रमाणित गरेको छ । भोकले ग्रस्त भएको उक्त भेँडाको झुण्डले घाँस सम्झिएर गाँजा खाएपछि यस्तो हर्कत देखायो कि सहरभरका मानिसहरु अचम्ममा परे । पछिल्लो समय ग्रिस भिषण बाढीबाट जुध्नुपर्यो । मानिसदेखि जनावरसम्म सबै उक्त बाढीबाट प्रभावित […]
माेरङ – प्रहरीले माेरङकाे रङ्गेली नगरपालिकास्थित बबियाबाट ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय माेरङ अनुसार रङ्गेली १ बबियास्थित मनोज राजवंशीको घरमा लुकाएर राखिएको करिब ३ सय किलो गाँजा बरामद गरिएकाे हाे। माेरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले राजवंशीको कुखुराको खोर, गाई ग्वाल र परालको टारमा लुकाएर राखिएको अवस्थामा आइतबार […]
१७ पुस, विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ३०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो साढे ४ बजे रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो । गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी […]
उत्तरी भारतमा लागुऔषध व्यापारीहरूबाट बरामद गरिएको सयौं किलोग्राम गाँजा प्रहरीको गोदाममा राखेको बेलामा मुसाले खाएको आरोप लगाइएको छ। मुसाहरू साना जनावर रहेको र तिनीहरू प्रहरीसँग नडराउने उत्तर प्रदेशको मथुरा सहरको एक अदालतले उल्लेख गरेको छ । स्थानीय पुलिसले लगभग २ सय किलोग्राम बरामद गाँजा भर्खरैको घटनामा प्रमाणको रूपमा पेश गर्न नसकेपछि भएको सुनुवाईमा अदालतले यस्तो […]
उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा बरामद गरेको छ । सो गाँजा ओसारपसार गर्ने ३ जनालाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।पक्राउ परेका गोकुल राई पिकअ
कोरोना महामारीको बेलामा एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो
सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने