एकै दिन दुबईबाट भित्रिँदै चार सय किलो सुन!

काठमाडौं : कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो। निषेधाज्ञाका कारण रोकिएको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै सुरु हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोना संक्रमण रोकथामका…

सम्बन्धित सामग्री

सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो […] The post सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

अडुकियाका छोरा पक्राउ

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।...

सय किलो सुनतस्करीको मुख्य योजनाकार उम्कने खतरा

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ । सुन तस्करी प्रकरणमा विभिन्न चलखेल हुन थालेपछि यसका मुख्य डिजाइनरहरू उम्कने खतरा बढेको भन्दै नागरिक अगुवा तथा विभिन्न बुद्धिजीवीहरूले जाँचबुझ ऐनअनुसार उच्चस्तरीय न्यायिक आयोग गठन […]

सुन तस्करी अनुसन्धान जिम्मा सिआइबीलाई

राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको दुई साता बितिसक्दा पनि त्यसका वास्तविक मालिक को हुन् भन्ने पत्ता लगाउन सकेको छैन।...

सय किलो सुन समातिएको जस लिने होडमा अर्थमन्त्री महत

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आफुले अवैध कारोबारको ओसार–पसार गर्नेविरुद्ध उजुरी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेकाले गत हप्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्विन्टल अवैध सुन समातिएको दाबी गरेका छन् । प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले आफुले बजेटमार्फत गरेको उक्त व्यवस्थाले सुन समात्न […]

१ सय किलो सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक गिरोह संलग्न

काठमाडौं, साउन ८ । विदेशबाट नेपाल हुँदै भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर अवैध सुनको कारोबार गरी नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएपछि राजस्व अनुसन्धान विभागले यसतर्फ गहन अनुसन्धान गर्ने भएको छ । नेपाल प्रहरीले पनि यसतर्फ सजगता अपनाउँदै आफ्नै ढंगले अनुसन्धान अगाडि बढाएको छ । गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर […]

सय किलो सुन प्रकरण : भन्सार जाँचपासमा संलग्नलाई निलम्बनको तयारी

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई एक सय किलो सुन बाहिर गएको विषयमा भन्सार विभागले छानबिन थालेको छ । विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ । निलम्बनबारे निर्णय लिन अहिले बैठक जारी छ । उहाँले भन्नुभयो, ‘‘केहीबेरमा यसको निर्णय हुन्छ । अहिले हामी …