सय किलो सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीमै विशेष कार्यालय, एसपीको नेतृत्वमा विशेष टोली गठन
सय किलो सुन तस्करी प्रकरणमा पक्राउ अभियुक्तविरुद्ध हालसम्म राजस्व चुहावटअन्तर्गत अभियोगमा मात्रै अनुसन्धान भएकोमा अब अवैध सुन चोरी–पैठारी तथा संगठित अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ । राजस्व अनुसन्धान विभागबाट कागजातसहित अभियुक्तको जिम्मा...