विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण हुँदा जातीय पहिचान कायम हुनैपर्ने बताएका छन् । उनले पहिचान नहुने खालको नाम आउने अवस्था भएमा बरु नामै नराख्नु उचित हुने तर्क गरे ।
प्रदेश १ को नाम लिम्बुवान–किराँत प्रदेश हुनुपर्ने माग गर्दै किराँत राई यायोख्खा लगायतका किराँत समुदाय सम्वद्ध...