प्रदेशको नाम ‘मधेस’ राखिएपछि जनकपुरमा प्रदर्शन

काठमाडौँ, ४ माघ। प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । आज (मंगलबार) जनकपुरधामको जानकी चोकमा प्रदर्शनकारीहरुले नामाकरणको विरोधमा प्रदर्शन गरेका हुन्। विरोधको क्रममा उनीहरुले प्रदेश सांसदहरुको पुतला दहन समेत गरेका छन्। प्रदेशको नाम मिथिला-भोजपुरा नराखेर पहिचान र साँस्कृतिकमाथि प्रहार भएको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । यस्तै, पर्साको वीरगंजमा एक […]

सम्बन्धित सामग्री

आजपाले बैंकिङ लुटको विरुद्धमा यही मंसिर २० गते जनकपुरमा बृहत्त प्रदर्शन गर्ने

काठमाडौं, १८ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने भएको छ । आजपाको मधेश प्रदेशको आज (सोमबार) जनकपुरमा बसेको बैठकले आगामी मंसिर २० गते बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने निर्णय गरेको हो । मधेश प्रदेशको राजधानी जनकपुरस्थित नेपाल बार एशोसिएशनको सभाहलमा बसेको बैठकले नेपालमा बैंकहरुले लिने गरेको […]

चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै जनकपुरमा प्रदर्शन

१३ चैत, जनकपुरधाम। चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताबिरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद ढोका हो ।, बीआरई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका थिए […]

प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन

जनकपुरधाम– प्रदेश २ को नाम मधेस राखिएको विरोधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् । युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला […]

जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा प्रदर्शन

वागमती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् ।