काठमाडौं, ३१ जेठ । देशको सात मध्ये ६ प्रदेशको नाम जुर्दा प्रदेश १ हो भने जुर्न बाँकी छ । पूर्वको महत्वपूर्ण क्षेत्र रहेको प्रदेश १ मा अझै नामको विवाद कायम छ । दलहरु नाम राख्नुलाई राजनीतिक स्वार्थसँग पनि जोडेर हेरिरहेका छ । अधिकांशले पहिचानका आधारमा राख्नुपर्नेमा जोड दिइरहेका छन् । केहीले भूगोललाई प्राथमिकतामा राख्न भनेका […]