नेपाल चिकित्सक संघ, भीडीआरसी, अमरीकेयर्स र विदुर नगरपालिकाको संयुक्त सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा बाढीप्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती हुँदै ल्याइएका १२५ जनाभन्दा बढी बिरामीहरूले प्रत्यक्ष स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूबीच रणनीतिक समीक्षा तथा आगामी योजनाबारे सेमिनार आयोजना गरेको छ। “सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)” नाम दिइएको सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न […]
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन सरकारले स्वीकार गरेको बताएकी छन् । समितिको आजको बैठकमा उनले भनिन् ‘हामीले सबैले छलफल गरेरै टुङ्ग्याएको हो । उपसमितिले राखेका विषयवस्तु खुला छलफललाई प्रधानमन्त्रीज्यूका तर्फबाट मलाई तोकिएको कारणले स्वीकार पनि गरेका छौँ ।’ राज्य व्यवस्था समितिले उत्कृष्ट ढङ्गबाट काम […]
काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई चितवन भरतपुर महानगरपालिका–२ आँपटारीबाट पक्राउ गरेको हो । प्रहरीले उनका साथबाट मोबाइल २६ थान, ल्यापटप दुई थान, सिमकार्ड […]