२२ वैशाख, विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै पहिचान पक्षधरले विराटनगरमा साकेला र च्याब्रुङ नाचेका छन् । शुक्रबार रोडशेष चोकमा किराँत समुदायले साकेला र लिम्बु समुदायले च्याब्रुङ नाचेका हुन् । गत फागुन १७ गते प्रदेशसभाले भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्था आन्दोलित छन् । शुक्रबार […]