एभरेष्ट बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १३ साउन । एभरेष्ट बैंकले ८ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । नियुक्ति सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धकसचिन्द्र […]

सम्बन्धित सामग्री

रिचेत जलविद्युत कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।उक्त सम्झौतापत्रमा बुधबार रिचेतका अध्यक्ष अर्जुनप्रसाद पौडेल र सचिव शिशिर खनाल तथा एनआईबीएलका नायव प्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरे । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं

कृषि ऋणपत्रको बिक्री प्रबन्धकमा एस क्यापिटल

एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषिविकास बैंकले बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’ को डिबेञ्चर रजिष्ट्रारका लागि एस क्यापिटललाई नियुक्त गरेको जनाएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख […]

राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजारकित्ता सेयर […]

शिखर इन्स्योरेन्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएिबल एस क्यापिटल

काठमाडौं, १९ जेठ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर जारी गर्ने संस्थाले […]

शिखर इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दैछ । हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सच

गरिमा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १७ बैशाख । गरिमा विकास बैंकको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा क्यापिटललाई बिहीबार नियुक्त गरेको हो । बैंकले अब एक हजार रुपैयाँ अंकित १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

गरिमाको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

गरिमा विकास बैंकले एनआईबिएल एस क्यापिटललाई ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।बंैकले एक हजार रुपैयाँ अंकित दश लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।बैंकले २०६४ साल असोजबाट वित्तीय कारोबार गर्न नेपाल […]

सयपत्रीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

सयपत्री हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्ति भएको छ।