काठमाडौं । टाटा मोटर्सको पछिल्लो ईभी पन्च नाडा अटो शोबाट बिक्री सुरू हुँदैछ । सिप्रदी ट्रेडिङले बिहीबार पन्च ईभीको मिडिया टेस्ट ड्राइभ र ईभी डेडिकेटेड सर्भिस सेन्टर कपनको उद्घाटन एकसाथ गरेको हो । कम्पनीले बनाएको सर्भिस सेन्टरमा १२ वटा सर्भिस वे रहेको छ । सर्भिस सेन्टरमा प्राविधिकहरूलाई इलेक्ट्रीक भेहिकल सर्भिसका लागि तालिम दिएर दक्ष बनाएको […]