काठमाडौं । टाटाको इलेक्ट्रीक ट्याक्सी एक्सप्रेस-टीको माग उच्च हुँदै गएको छ । अमेरिकी कम्पनी उबरले भारतको लागि २५ हजार यूनिट कार अर्डर गरेर विद्युतीय ट्याक्सीमा आफुलाई केन्द्रित गरेको हो । उबरसँगै टाटाले विद्युतीय ट्याक्सी उत्पादन र सप्लाईमा छलाङ लगाउने पक्का भएको देखिन्छ । नेपालमा पनि केही दिनअघि मात्रै सिप्रदी ट्रेडिङले एक्सप्रेस-टीको बुकिङ खुल्ला गरेको थियो […]