काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको इलेक्ट्रीक लाइट कमर्शियल गाडी टाटा एस स्वरोजगार बन्न चाहनेका लागि एक उत्तम विकल्प हो । इलेक्ट्रीक एसले डिजेल गाडीको तुलनामा ४० प्रतिशत बढी रकम बचत गर्ने कम्पनीले जनाएको छ । विद्युतीय गाडीहरूको संचालन खर्च एकदमै कम हुने भएकाले यस्ता लाइट कमर्शियल गाडीहरू स्वरोजगार बन्न चाहने चालकका लागि […]