टाटाले नेपाल ल्याउँदै नयाँ इलेक्ट्रीक कार

काठमाडौं । टाटा मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले आगामी भदौ ७ गतेबाट हुने नाडा अटो शो २०२२ मा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । कम्पनीले केही दिनअघि भारतमा विक्री सुरु भएको नेक्सन म्याक्स मोडल नेपाल ल्याउन लागेको हो । पहिलेभन्दा ठूलो ब्याट्री, ठूलो मोटर र धेरै रेन्ज दिने बनाएर ल्याएको नेक्सन म्याक्स […]

सम्बन्धित सामग्री

पाँच नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउँदै हुन्डाई

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाई नेपालमा इलेक्ट्रीक एसयूभीको सुरुवात गराउने ब्राण्ड हो । तर, चिनियाँ ईभीको भिडमा छाँयामा परेको कम्पनीले अब भने पाँच नयाँ मोडल नेपाल ल्याउने भएको हो । सन् २०२५ मा एकपछि अर्को नयाँ मोडलको योजना बनाएको हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सबैभन्दा पहिला आयोनीक-५ लाई १०० किलोवाटको मोटरमा ल्याउने जनाएको […]

एक्सयूभी-७०० लाई लग्जरी इलेक्ट्रीक एसयूभीमा ल्याउँदै महिन्द्रा

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले थुप्रै इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी गरिरहेको छ । धेरै मध्ये सबैभन्दा चाँडै बजारमा आउन लागेको एक्सयूभी ७०० को इलेक्ट्रीक मोडल लग्जरी फिचरले भरिपूर्ण भएर आउने देखिएको हो । महिन्द्राले पहिलो प्रिमियम विद्युतीय एसयूभीको रुपमा एक्सयूभी-७०० मा आधारित ‘एक्सयूभी ई८’ ल्याउने भएको हो । अहिले कम्पनीले यसलाई भारतको विभिन्न […]

तीन ठूला उत्पादकले एउटै सेग्मेन्टमा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउँदै

काठमाडौं । विश्वको तेस्रो ठूलो अटोमोवाइल बजारमा जमेका तीन कम्पनी सुजुकी, हुन्डाई र टाटाले नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएका छन् । यी तीनवटै कम्पनीले ल्याउने नयाँ मोडल एउटै सेग्मेन्टमा आउन लागेको हो । भारतीय बजारमा आउने यी तीन मोडल नेपालमा पनि आउने छन् । नेपाल आउने भएको कारण यी मोडल बारे नेपालमा पनि चासो हुनु […]

तीन नयाँ एसयूभी ल्याउँदै सुजुकी, इलेक्ट्रीक र हाइब्रिड प्राथमिकतामा

काठमाडौं । एसयूभीको बढ्दो क्रेजलाई सम्बोधन गर्न सुजुकीले तीन नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यी तीन एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने भएको हो । सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभी यहि वर्ष बजारमा ल्याउने छ । ईभीएक्स कन्सेप्टमा आधारित इलेक्ट्रीक एसयूभी यूरोप र भारतमा एकसाथ परिक्षण भइरहेको छ । यसलाई सन् […]

तिहार अगाडि नै नेक्सनभन्दा सस्तो इलेक्ट्रीक एसयूभी ल्याउँदै टाटा

काठमाडौं । भारतीय अटोमोवाइल जाइन्ट टाटाले तिहार अगाडि नै नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन तिहार अगाडि नै बजारमा ल्याउन लागेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् । अहिले भारतका विभिन्न किसिमका सडकमा यसको परिक्षण चलिरहेको छ । कम्पनीले यसको लगभग सबै परिक्षण पुरा गरेको […]

४ नयाँ इलेक्ट्रीक मोडल ल्याउँदै टाटा, हाइड्रोजनमा पनि काम हुँदै

काठमाडौं । टाटा मोटर्स ‘न्यू इनर्जी भेहिकल’ उत्पादनमा निकै आक्रमक देखिएको छ । कम्पनीले ब्याट्री इलेक्ट्रीक भेहिकल र हाइड्रोजन फ्यूलसेल टेक्नोलोजीमा ठूलो धनरासी लगानी गरिरहेको छ । कम्पनीले सन् २०२४ मा ४ वटा नयाँ इलेक्ट्रीक भेहिकल बजारमा ल्याउने योजना बनाएको छ । यसको मतलव टाटाले प्रत्येक क्वाटरमा एउटा न्यू इनर्जी भेहिकल वजारमा ल्याउने छ । […]

इलेक्ट्रीक ट्रक उत्पादनमा बीवाडीको इन्ट्री, लाइफस्टायल पिकअप ट्रक ल्याउँदै

काठमाडौं । ४ वर्ष अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता टेस्लाले पहिलो पिकअप ट्रकको प्रोटोटाइप सार्वजनिक गरेसँगै विभिन्न कम्पनीहरू इलेक्ट्रीक पिकअप ट्रक बनाउने दौडमा लागेका थिए । अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले यस अघिनै एफ-१५० लाइटनिङ मोडलमा इलेक्ट्रीक पिकअप बिक्री सुरू गरिसकेको छ भने अन्य कम्पनीहरूले पनि निर्माण गरिरहेका छन् । यसैबीच, चिनियाँ अटोमोबाइल कम्पनीले पनि इलेक्ट्रीक […]

इलेक्ट्रीक स्कुल र कार्गो भ्यान नेपाल ल्याउँदै फोटोन

काठमाडौं । नेपालको लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिले छिट्टै कार्गो र यात्रु बोक्ने इलेक्ट्रीक भ्यान ल्याउने भएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै इलेक्ट्रीक भ्यान आउन लागेको जानकारी दिएको हो । एमएडब्लू वृद्धिले विद्युतीय गाडीमा उपभोक्ताको चासो र प्रयोग बढ्न थालेकोले आफुहरु इलेक्ट्रीक भ्यान ल्याउन लागेको जनाएको छ […]

कम मूल्यको इलेक्ट्रीक कार ल्याउँदै हुन्डाई

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले २० हजार अमेरिकी डलरभन्दा सस्तो इलेक्ट्रीक गाडी बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट अटोमोटीभ्स न्यूज यूरोपले प्रकाशित गरेको छ । मिडिया रिपोर्टमा हुन्डाई यूरोपका प्रमुख एन्ड्रियास क्रिस्टोफ होफमेनलाई उद्धृत गर्दै नयाँ गाडी आउन लागेको दावी गरिएको हो । होफमेनले भनेका छन्, ‘हामी इलेक्ट्रीक मिनिकार ल्याउने तयारीमा छौं । जुन हुन्डाईको […]

नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी ल्याउँदै टाटा

काठमाडौं । विद्युतीय कार निर्माण र आक्रमक बजार विस्तार गर्ने योजना बनाएको टाटाले नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने विषय बाहिर आएको छ । कम्पनीले आफ्नो बजारमा आउँदै गरेको पन्च माइक्रो एसयूभीलाई इलेक्ट्रीक अप्सनमा पनि ल्याउने भएको हो । माइक्रो एसयूभी सेग्मेन्टमा बजारमा आउन लागेको टाटा पन्च अहिले निकै चर्चामा रहेको मोडल हो । […]