सिप्रदी र एनएमबि बैङ्कबीच सम्झौता

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैङ्क लिमिटेडबीच सम्झौता भएको छ। अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैङ्क लिमिटेडको नेपालभरीका शाखाहरू मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित सामग्री

कुमारी बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय गाडी खरिद गर्दा कर्जा दिने सम्बन्धी विषयमा सम्झौता भएको छ । आफ्ना ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने विषयमा उक्त कम्पनीसँग सम्झौता भएको बैंकले जनाएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना […]

प्रभु बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदीका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र […]

विद्युतीय गाडी किन्न ऋण दिनेसम्बन्धमा सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच ऋण दिने सम्बन्धमा सम्झौता भएको छ । टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी र बैंकबीद्ब सम्झौता भएको हो । नेपालका लागि टाटा मोटर्सले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ । सम्झौता अनुसार टाटा […]

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार सिप्रदीका ग्राहकले टाटागाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुपमनि ढकालले हस्ताक्षर गरेक छन् । उक्त समारोहमा बैंकका प्रमुख कर्जा […]

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग कर्जा सम्झौता गरेको जनाएको छ ।सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा पाउनेछन् ।ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि […]

सिप्रदी र शिखर इन्स्योरेन्सबीच सम्झौता

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच अटो प्लस स्किमसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सिप्रदी ट्रेडिङका उपसभापति सौरवराज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख...

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी टे«डिङबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी टे«डिङका प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ […]

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी […]