काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा ४ दशक बढी अनुभव भएको सिप्रदी ट्रेडिङले दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएकाे छ । हाल टाटाका चारपाँग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको सिप्रदीले अब नेपालमै दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएको हो । सिप्रदिले नेपाली स्टार्ट अप इलेक्ट्रीक यात्री इनर्जीसँग सहकार्य गर्दै नेपालमै इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको […]