दुई नयाँ मोडल नेपाल ल्याउँदै सुजुकी

काठमाडौं । सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले दुई नयाँ मोडल नेपाल ल्याउने तयारी गरेको छ । सरकारले आयात खुल्ला गर्ने हो भने कम्पनीले नयाँ जेनेरेशन बलेनो र ब्रेजा नेपाल ल्याउने तयारी गरेको हो । सिजी मोटोकर्पले नेपाल ल्याउने नयाँ जेनेरेशन ब्रेजा र बलेनो दुबै नेपालमा यसअघि नै सफलता चाखिसकेका मोडल हुन् । ब्रेजा सब फोर […]

सम्बन्धित सामग्री

भारतबाट सुजुकी फ्रङ्क्स जापान निर्यात सुरू

काठमाडौं । सुजुकी इन्डियाले जापानमा कार निर्यात सुरू गरेको छ । कम्पनीले भारतमा उत्पादन गरेको सुजुकी फ्रङ्क्स क्रसओभर एसयूभी जापान निर्यात थालेको हो । सुजुकीले फ्रङ्क्स एसयूभी भारतको गुजरात स्थित सुजुकी इन्डिया लिमिटेडको प्लान्टमा मात्रै उत्पादन गर्दै आएको छ । कम्पनीले पहिलो चरणमा १६ यूनिट फ्रङ्क्स मोडल जापान निर्यात गरेको हो । फ्रङ्कसले भारतमा धेरै […]

एसयूभीमा बलियो बन्दै मारुती सुजुकी, नेपाल आउँदै दुई नयाँ मोडल

काठमाडौं । मारुती सुजुकी साना र कम मूल्यका गाडीको लागि परिचित ब्राण्ड हो । विश्वब्यापी बढ्दो एसयूभीको क्रेजसँगै कम्पनीले सन् २०१६ बाट भिटारा ब्रेजा नामबाट पहिलो सब फोर मिटर एसयूभी ल्याएको थियो । सन् २०२२ सम्म ब्रेजाको भरमा रहेको मारुती सुजुकीले त्यसपछि भने ३ नयाँ मोडल बजारमा ल्याइसकेको छ । कम्पनीले ब्रेजापछि ग्राण्ड भिटारा, फ्रोनक्स […]

सुजुकीले ६ नयाँ इलेक्ट्रीक मोडल ल्याउने

काठमाडौं । जापानी कार निर्माता सुजुकीले भारतमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । भारतमा मारुती सुजुकी नामबाट गाडी बन्छ भने जापानमा सुजुकी नामबाट उत्पादन हुन्छ । सुजुकीले सन् २०३० सम्ममा ६ नयाँ इलेक्ट्रीक मोडल ल्याउने घोषणा गरेको छ । कम्पनीले केही दिन अघि मात्रै सकिएको अटो एक्स्पो २०२३ मा आफ्नो पहिलो इलेक्ट्रीक कन्सेप्ट सार्वजनिक […]

अटो शोमा गाडी खोज्नेलाई ४ ‘हटकेक’ मोडल

काठमाडौं । आगामी ‘नाडा अटो शो २०२२’मा विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल बजारमा ल्याउने योजना बनाएका छन् । यदि सरकारले गाडी आयात खोल्ने हो भने अटो शोमा करिब एक दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक हुने पक्का छ । जसमा टाटा, सिट्रोन, बीवाइडी, मारुती सुजुकी, हुन्डाई, एमजी, चेरी, महिन्द्रा जस्ता ब्राण्डले नयाँ मोडल बजारमा ल्याउने छन् […]

५ नयाँ एसयूभी ल्याउँदै मारुती सुजुकी, यस्तो छ मोडल अनुसारको तयारी

काठमाडौं । इन्डो जापानी ब्राण्ड मारुती सुजुकीले तीन वर्ष भित्र ५ नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । ग्राहकको आकर्षण एसयूभी सेग्मेन्टमा बढ्दै गएको कारण कम्पनीले अबको तीन वर्ष भित्र ५ नयाँ एसयूभी ल्याउन लागेको हो । भारतमा सर्वाधिक सवारी साधन विक्री गर्ने मारुती सुजुकी एक्लैले करिब ५० प्रतिशत बजार हिस्सा ओगटेको थियो । […]

सुजुकी जिक्सर किन्ने कि यामाहा एफजेडएस ? दुई बीच यस्ता छन् फरक

काठमाडौं । सुजुकी जिक्सर १५० र यामाहा एफजेडएस भी थ्रि एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । आधुनिक टेक्नोलोजीको प्रयोग भएको यी दुबै मोटरसाइकल स्टाइलिस डिजाइन र आकर्षक फिचरले भरीपूर्ण छन् । नेपाली बजारमा उपलब्ध यी दुबै मोटरसाइकलको विक्रीमा भने तुलना गर्न सकिदैन । यामाहा एफजेडएसको एक महिनाको विक्री बराबर यूनिट सुजुकी जिक्सर एक वर्षमा पनि […]

सुजुकी स्विफ्टको सफल १५ वर्ष, तीन जेनेरेशनमा कति फरक

काठमाडौं । मारुती सुजुकी स्वीफ्टको १५ वर्ष पुरा भएको छ । १५ वर्ष पुरा गरेको अवशरमा कम्पनीले केही महिनाअघि फेसलिफ्ट मोडल बजारमा ल्याएको थियो । मारुती सुजुकी स्विफ्ट १५ वर्षदेखि नै प्रिमियम ह्याचव्याक सेग्मेन्टमा राम्रो उपस्थिति जनाउन सफल हुँदै आएको छ । भारतमा सर्वाधिक सफल ह्याचव्याक नेपालमा पनि निकै सफल मानिन्छ । विगत १५ वर्षदेखि […]

कारको मूल्य बढाउँदै मारुती सुजुकी *

असार ७, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले घरेलु बजारमा कारको मूल्य बढाउने भएको छ । उत्पादन लागतमा भएको वृद्धितर्फ औंल्याउँदै चालू आर्थिक वर्षको दोस्रो त्रैमासदेखि लागू हुने गरी कम्पनीले मूल्य बढाउन लागेको  हो । उत्पादनसम्बन्धी विविध लागतमा भएको वृद्धिका कारण विगत वर्षमा कम्पनीको सवारी साधनको मूल्यमा निरन्तर प्रतिकूल प्रभाव परेको र यसको प्रभाव स्वरुप कारको मूल्य बढाइएको कम्पनीले एक नियामक फाइलिङमा भनेको छ । मूल्य कति बढाउन लागिएको हो भन्नेबारे चाँहि मारुतीले केही पनि खुलाएको छैन । मोडल अनुसार बढाइएको मूल्य फरक- फरक हुने छ । कम्पनीले यस अघि पनि जनवरी १८ मा उत्पादन लागत बढेको भन्दै केही मोडलको मूल्य २४ हजार रुपैयाँसम्म बढाएको थियो । एजेन्सी *कारको मूल्य बढाउँदै मारुती सुजुकी हुनुपर्नेमा अन्यथा भएकाले यसअघिको समाचार सच्याइएको छ ।

यस्तो छ सुजुकी बर्गमन स्ट्रिट २०० को विशेषता

प्रख्यात अटोमोबाइल कम्पनी सुजुकीले दुई पाङ्ग्रेमा नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले छिट्टै बर्गमन स्ट्रिट २०० सार्वजनिक गर्ने भएको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।

नेपालमा भित्रियो सुजुकीको नयाँ मोडल इग्निस

प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजीरनेक्स्ट जेनले न्यू इग्निसको फेसलिफ्ट सार्वजनिक गरेको छ ।न्यू इग्निसमा बिएस–६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन छ । जसले ६ हजार आरपिएममा ८४ पिएस पावर र ४ हजार ४ सय आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ ।अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले […]