काठमाडौं । सुजुकी इन्डियाले जापानमा कार निर्यात सुरू गरेको छ । कम्पनीले भारतमा उत्पादन गरेको सुजुकी फ्रङ्क्स क्रसओभर एसयूभी जापान निर्यात थालेको हो । सुजुकीले फ्रङ्क्स एसयूभी भारतको गुजरात स्थित सुजुकी इन्डिया लिमिटेडको प्लान्टमा मात्रै उत्पादन गर्दै आएको छ । कम्पनीले पहिलो चरणमा १६ यूनिट फ्रङ्क्स मोडल जापान निर्यात गरेको हो । फ्रङ्कसले भारतमा धेरै […]