काठमाडौं । मारुती सुजुकी साना र कम मूल्यका गाडीको लागि परिचित ब्राण्ड हो । विश्वब्यापी बढ्दो एसयूभीको क्रेजसँगै कम्पनीले सन् २०१६ बाट भिटारा ब्रेजा नामबाट पहिलो सब फोर मिटर एसयूभी ल्याएको थियो । सन् २०२२ सम्म ब्रेजाको भरमा रहेको मारुती सुजुकीले त्यसपछि भने ३ नयाँ मोडल बजारमा ल्याइसकेको छ । कम्पनीले ब्रेजापछि ग्राण्ड भिटारा, फ्रोनक्स […]