सुजुकी स्विफ्टको सफल १५ वर्ष, तीन जेनेरेशनमा कति फरक

काठमाडौं । मारुती सुजुकी स्वीफ्टको १५ वर्ष पुरा भएको छ । १५ वर्ष पुरा गरेको अवशरमा कम्पनीले केही महिनाअघि फेसलिफ्ट मोडल बजारमा ल्याएको थियो । मारुती सुजुकी स्विफ्ट १५ वर्षदेखि नै प्रिमियम ह्याचव्याक सेग्मेन्टमा राम्रो उपस्थिति जनाउन सफल हुँदै आएको छ । भारतमा सर्वाधिक सफल ह्याचव्याक नेपालमा पनि निकै सफल मानिन्छ । विगत १५ वर्षदेखि […]