प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजीरनेक्स्ट जेनले न्यू इग्निसको फेसलिफ्ट सार्वजनिक गरेको छ ।न्यू इग्निसमा बिएस–६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन छ । जसले ६ हजार आरपिएममा ८४ पिएस पावर र ४ हजार ४ सय आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ ।अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले […]