काठमाडौं । आगामी ‘नाडा अटो शो २०२२’मा विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल बजारमा ल्याउने योजना बनाएका छन् । यदि सरकारले गाडी आयात खोल्ने हो भने अटो शोमा करिब एक दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक हुने पक्का छ । जसमा टाटा, सिट्रोन, बीवाइडी, मारुती सुजुकी, हुन्डाई, एमजी, चेरी, महिन्द्रा जस्ता ब्राण्डले नयाँ मोडल बजारमा ल्याउने छन् […]