हङकङमा नयाँ सुरक्षा कानून अन्तर्गत दिइयो सजाय

एजेन्सी । हङकङमा विवादास्पद नयाँ सुरक्षा कानून अन्तर्गत पहिलो व्यक्तिलाई सजाय दिइएको छ । हङकङका बासिन्दा टोङ यिङ–किटलाई बिरोध प्रर्दशनका क्रममा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ नारा लेखिएको झन्डा बोकेर प्रहरीमाझ मोटरसाइकल चलाएको आरोपमा उनलाई ९ बर्षको जेल सजायँ तोकिएको हो । विरोध प्रदर्शनमा झन्डा बोकेर पृथकतावादलाई समर्थन गरेको ठहर सहित १५ […]

सम्बन्धित सामग्री

चीनले लागू गर्‍यो खाद्य सुरक्षा कानून

बेइजिङ । अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य सुरक्षा कानून शनिबारदेखि लागू हुने भएको छ । सन् २०२३ डिसेम्बरमा शीर्ष व्यवस्थापिकाले पारित गरेको कानूनमा उत्पादन र भण्डारदेखि परिसंचरण-प्रशोधनलगायत आपूर्तिको सम्पूर्ण प्रक्रियालाई समेट्ने प्रावधानका ११ अध्याय समावेश छन् । अन्न प्रशोधनको सन्दर्भमा कानुनले उद्योग विकासलाई प्रोत्साहन र मार्गदर्शन गरी अन्न प्रशोधन उत्पादनको आपूर्ति […]

त्यसैले चाहिन्छ सडक सुरक्षा कानून

नियमित चेकजाँचका लागि गएकी महिलाको गर्भ खेरजाने अवस्था देखियो । कारण खोजियो र पाइयो अघिको सडकको ठूलो खाल्डो ।

हङकङमा ४ नाबालिगलाई जेल सजाय सुनाइएकोमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

काठमाडौँ- हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाइएकोप्रति चिन्ता व्यक्त गरेको हो । चीनले राष्ट्रिय सुरक्षा कानून अनुसार चार नाबालिगसहित ५ जनालाई जेल सजाय सुनाएको थियो । सजाय पाउने नाबालिगमा १७ वर्षे युएन का हिम, १६ […]

नेपाल आतंकवादको चपेटामा पर्नसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको सुझाब (भिडियो)

काठमाडौँ– विज्ञहरुले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै नेपालको सुरक्षामा जोखिम र असर हुनसक्ने खतरालाई नजरअन्दाज नगरी विमानस्थल, सीमा सुरक्षा, कानून, प्रतिआतंकबाद लगायत बिषयमा नेपाल सचेत हुनुपर्ने बताएका छन्। आतंकवाद वैश्विक चुनौती भए पनि दक्षिण एसिया थप जोखिममा छ । सन् २००८ नोभेम्बर २६ मा भारतको मुम्बईमा आतंकवादीले हमला गरेको शुक्रबार १३ वर्ष पुरा भएको छ […]

हङकङमा मानव अधिकारको दशा

काठमाडौँ– विदेशी दलालको रूपमा काम गरेको आरोपमा हङकङमा धेरै जना गिरफ्तार गरिएका छन् । सन् १९८९ को तियानमियन चोकमा भएको घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा कार्यक्रम आयोजना गरेपछि ‘प्रो–डेमोक्रेसी हङकङ अर्गनाइजेसन’ का सदस्यहरू गिरफ्तार गरिएका हुन् । उनीहरूमाथि राष्ट्रिय सुरक्षा कानून अन्तर्गत मुद्दा चलाइनेछ र जन्म कैदको सजाय समेत हुन सक्नेछ । गिरफ्तारीसँगै हङकङ प्रहरीले उनीहरूको […]

हङकङमा सरकारविरुद्ध लागेको अभियोगमा ५३ जना पक्राउ

हङकङमा स्वतन्त्रता पक्षधर अभियान्ता र नेताहरुलाई पक्राउ गरिएको छ। सरकारलाई 'अपदस्त' गर्ने योजना बनाएको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको बीबीसीले उल्लेख गरेको छ। नयाँ सुरक्षा कानून अन्तर्गत पक्राउ परेकाहरुको कार्य विध्वंसक भएको हङकङका अधिकारीहरुले बताएका छन्। बुधवार प्रहरीले हालसम्म कै धेरै व्यक्तिहरुलाई नयाँ सुरक्षा कानुन अन्तर्गत पक्राउ गरेको हो। हालसम्म करिब…

चीनले सैन्य आयोगलाई शक्तिशाली बनायो

एजेन्सी । केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति बिस्तार गर्नका लागि चिनयाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ । २६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भएको छ । यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउनेलगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ । देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको प्रयोग हुनेछ । यस संशोधनसँगै अब सिएमसीले सेना सम्बन्धी निर्णय लिने सम्पूर्ण शक्ति प्राप्त गरेको छ ।  साउथ चाइना मर्निङ पोस्टकाअनुसार सशस्त्र बललाई समेत &n

हङकङमा चिनियाँ जनमुक्ति सेनाको युद्धपोत तैनाथ, अमेरिकालाई रोक्ने प्रयास

बिहीवार चिनियाँ जनमुक्ति सेनाको हङकङ ग्यारिसनले समुद्र किनारमा युद्धपोत राखेको छ ।  उक्त ग्यारिसनका प्रवक्ताको भनाइ चाइना मिलिटरी अन्लाइनले उद्धृत गरेको छ । उनका अनुसार, नानजिआओ ८८ नामक युद्धपोत हङकङ टापुको उत्तरी किनारस्थित केन्द्रीय सैन्य बन्दरगाहमा राखेर सञ्चालनसम्बन्धी परीक्षण गरिरहेको छ ।  चीनले नयाँ सुरक्षा कानून लागू गरेपछि हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारलाई चिनियाँ जनमुक्ति सेनाले १५० मिटर लामो बन्दरगाह दिएको हो ।  हङकङ ग्यारिसनको प्राथमिक जलसैन्य क्षेत्र स्टोनकटर्स टापुमा छ र त्यो कावलून प्...