एजेन्सी । केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति बिस्तार गर्नका लागि चिनयाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ । २६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भएको छ । यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउनेलगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ । देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको प्रयोग हुनेछ । यस संशोधनसँगै अब सिएमसीले सेना सम्बन्धी निर्णय लिने सम्पूर्ण शक्ति प्राप्त गरेको छ । साउथ चाइना मर्निङ पोस्टकाअनुसार सशस्त्र बललाई समेत &n