काठमाडौँ- हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाइएकोप्रति चिन्ता व्यक्त गरेको हो । चीनले राष्ट्रिय सुरक्षा कानून अनुसार चार नाबालिगसहित ५ जनालाई जेल सजाय सुनाएको थियो । सजाय पाउने नाबालिगमा १७ वर्षे युएन का हिम, १६ […]